अमेरिकाको शिकागोमा अन्धाधुन्ध गोली प्रहार, १४ जना घाइते – Janadesh Daily | ePaper

अमेरिकाको शिकागोमा अन्धाधुन्ध गोली प्रहार, १४ जना घाइते


एजेन्सी ।

अमेरिकाको शिकागोमा अन्धाधुन्ध गोली प्रहार भएको छ ।

एक फ्युनेरलमा सहभागी भएका मानिसमाथि गोली प्रहार भएको हो । गोली प्रहारबाट १४ जना घाइते भएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । मंगलबार बेलुका एक कालो रंगको सवारी साधानमा आएका केही व्यक्तिले फ्युनेरलमा सहभागी व्यक्तिमाथि अन्धाधुन्ध गोली प्रहार गरेका थिए ।

यसअघि शिकागोमा सोमबार २५ जनामाथि गोली प्रहार भएको थियो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्