फलफूल रोपण वर्ष २०७७ – Janadesh Daily | ePaper

फलफूल रोपण वर्ष २०७७


जनादेश, काठमाण्डौ ।

जिल्ला समन्वय समिति बाजुराका प्रमुख नरेन्द्रकुमार रोकाया, बडीमालिका नगरपालिकाका नगर प्रमुख पदम बडुवाल र प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्र कृषि ज्ञान केन्द्र बाजुराले आयोजना गरेको फलफूल रोपण वर्ष २०७७ को कार्यक्रमको गमलामा बोट रोपेर शुभारम्भ गर्दै । तस्वीर ः प्रेमबहादुर रौले, रासस

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्