देशभर थप ८० जनामा कोरोना संक्रमण, १२१ डिस्चार्ज – Janadesh Daily | ePaper

देशभर थप ८० जनामा कोरोना संक्रमण, १२१ डिस्चार्ज


जनादेश, काठमाडौं ।

आज देशभर थप ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा संक्रमितको कुल संख्या २ लाख ७३ हजार ३४३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा १२१ जना डिस्चार्ज भएसँगै कोरोना मुक्त हुनेको संख्या २ लाख ६९ हजार ८७६ पुगेको छ । हाल सक्रिय संक्रमितको संख्या १ हजार ४९४ रहेको मन्त्रालयले जनाएको छ । यस्तै, ६८ जना क्वारेन्टीनमा रहेका छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्