डा. बाबुराम भट्टराई अस्पताल भर्ना – Janadesh Daily | ePaper

डा. बाबुराम भट्टराई अस्पताल भर्ना


जनादेश, काठमाडौँ ।

पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई अस्पताल भर्ना भएका छन् ।

भट्टराईलाई थप परीक्षणका लागि दिल्लीस्थित यकृत एवं पित्त विज्ञान संस्थानमा मंगलबार बिहान ९ बजे भर्ना गरिएको उनका सहयोगी विश्वदीप पाण्डेले जानकारी दिएका छन् । ट्युमरको आशंका गरिएसँगै थप उपचारका लागि भट्टराई आइतबार दिल्ली गएका थिए ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्