५२ सीडीओको सरुवा /पदस्थापन (सूचीसहित) – Janadesh Daily | ePaper

५२ सीडीओको सरुवा /पदस्थापन (सूचीसहित)


जनादेश, काठमाण्डौ । गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी (सीडीओ) तथा सहायक प्रजिअ (सहसचिव र उपसचिव) को सरुवा र पदस्थापन गरेको छ । शुक्रवार गृह मन्त्री रामबहादुर थापाले मन्त्रीस्तरीय निर्णयबाट ५२ जना सीडीओहरूको सरुवा र पदस्थापन गर्ने निर्णय गरेका हुन् ।

गृह मन्त्रालयबाट सरुवा र पदस्थापना हुने ५२ जना सिडिओहरुको सूची तल हेर्नुहोस्:

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्