गण्डकी प्रदेशमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि – Janadesh Daily | ePaper

गण्डकी प्रदेशमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि


जनादेश, काठमाडौँ ।

गण्डकी प्रदेशमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पर्वतका दुई जना, कास्कीका दुई जना र स्याङ्जाका एक जनामा कोरोना संक्मण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

यस्तै, गण्डकी प्रदेशमा हालसम्म १ हजार ३ सय ५० जना कोरोना संक्रमित मध्ये भेटिएका छन् । जसमध्ये १ हजार ९१ जना कोरोना मुक्त भएका छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्