पन्तको अभिव्यक्तिप्रति वलीको आक्रोश : महिला कुनै पदमा पुग्न तपाईको जस्तो दरिद्रसोचको सिकार हुनुपर्छ

जनादेश, काठमाडौं । राष्ट्रियसभा सदस्य कोमल वलीले नेकपा नेता रघुजी पन्तको अभिव्यक्तिबारे गम्भीर आपत्ती जनाएकी छिन् । सामाजिक सञ्जालमा ट्वीट गर्दै वलीले दरिद्र सोच भएका पन्त कतिसम्म निच भएको खुलस्त भएको जनाएकी छन् । पन्तले एक कार्यक्रममा वलीप्रति टिप्णी गर्दै साडी सारेर पिडुँला देखाउँदै पोइल जान पाम भनेपछि प्रधानमन्त्रीले सांसद बनाएको टिप्पणी गरेका थिए । … Continue reading पन्तको अभिव्यक्तिप्रति वलीको आक्रोश : महिला कुनै पदमा पुग्न तपाईको जस्तो दरिद्रसोचको सिकार हुनुपर्छ