प्रचण्डको जवाफ : वर्तमान सरकारको नेतृत्वले प्रायोजित रूपमा तयार गरेको निवेदन खारेज गरी पाऊँ (पूर्णपाठ) – Janadesh Daily | ePaper

प्रचण्डको जवाफ : वर्तमान सरकारको नेतृत्वले प्रायोजित रूपमा तयार गरेको निवेदन खारेज गरी पाऊँ (पूर्णपाठ)


जनादेश, काठमाडौं ।

अवहेलना मुद्दामा लिखित जवाफ बुझाउँदै नेकपा प्रचण्ड नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले अदालतको अवहेलना नगरेको जिकिर बताएका छन् ।

आइतबार सर्वोच्च अदालतमा लिखित जवाफ पेस गर्दै उनले ओली सरकारको नेतृत्वले प्रायोजित रुपमा तयार गरेको निवेदन दायर गरेको जिकिर गरेका छन् । ‘सरकार र उसका नातेदार अदालतलाई कमजोर ठान्छन् । त्यसैले यस्ता निवेदन हाल्न लगाउँछन् ’ प्रचण्डले भने । यस्तै उनले नियोजित रुपमा पेस गरिएको निवेदन खारेजीको माग गरेका छन् ।

पूर्णपाठ :

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्