पूर्व डिआइजी कोइराला थुनामुक्त – Janadesh Daily | ePaper

पूर्व डिआइजी कोइराला थुनामुक्त


जनादेश, काठमाडौँ ।

श्रीमतीको हत्या गरी जेल सजाय भोग्दै आएका पूर्व डिआइजी रञ्जन कोइराला थुनामुक्त भएका छन् ।

श्रीमती गीता ढकालको विभत्स हत्यापछि पक्राउ परेका कोइरालालाई जिल्ला अदालत र पुनरावेदन अदालतले जन्मकैद फैसला सुनाएको थियो । तर सर्वोच्च अदालतले घटनामा मृतकको समेत गल्ति रहेका देखाउदै जन्म कैद सजाय घटाएर ८ वर्ष ६ महिना बनाएको थियो । यस सजाए अनुसार कोइराला आज डिल्लीबजार कारागारबाट थुनामुक्त भएका छन् ।

कोइरालाले साँढे ८ वर्ष अघि श्रीमती गीता ढकालको हत्या गरी शव प्लाष्टिकमा पोको पारी मकवानपुरको जंगलमा लगेर जलाएका थिए ।

यो पनि पढ्नुहोस् :http://janadeshdaily.com/2266/

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्