विप्लवसँग वार्ताको औपचारिक प्रक्रिया सुरु, गृहमन्त्री बादल र प्रधानमन्त्रीका सल्लाहकार राजन भट्टराई वार्ता टोलीमा

जनादेश, काठमाडौँ । सरकारले विप्लव नेतृत्वको नेकपासँग वार्ता गर्न औपचारिक प्रक्रिया अघि बढाएको छ । सरकारले गृहमन्त्री रामबहादुर थापा बादलको नेतृत्वमा वार्ता टोली गठन गरेको छ । प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा. राजन भट्टराई त्यसको सदस्य छन्। सरकारका प्रवक्ता पार्वत गुरुङले सञ्चारमन्त्रालयमा पत्रकार सम्मेलन गरी वार्ता टोली गठनको जानकारी दिएका हुन् । उनले चाँडै विप्लव … Continue reading विप्लवसँग वार्ताको औपचारिक प्रक्रिया सुरु, गृहमन्त्री बादल र प्रधानमन्त्रीका सल्लाहकार राजन भट्टराई वार्ता टोलीमा