स्याङ्जाका एक पुरुषले आफ्नै अण्डकोष काटे – Janadesh Daily | ePaper

स्याङ्जाका एक पुरुषले आफ्नै अण्डकोष काटे


जनादेश, काठमाडौँ ।

स्याङ्जाका एक पुरुषले आफ्नै अण्डकोष काटेका छन् ।

पुतलीबजार नगरपालिका २ काभ्रे बस्ने ४५ वर्षीय सुक बहादुर गुरुङले घाँस काट्ने हसियाले आफ्ना दुईवटै अण्डकोष काटेका छन् ।

अण्डकोष चुँडिएका गुरुङलाई जिल्ला अस्पताल स्याङ्जा पुर्‍याइएको थियो । त्यहाँ उपचार हुन नसकेपछि गुरुङलाई गण्डकी अस्पताल पोखरा रिफर गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्