जनादेश काठमाण्डौ ।

नेपाल कम्युुनिष्ट पार्टीका संस्थापक नेता नरबहादुुर कर्माचार्यको सातौँ स्मृति दिवसका अवसरमा शुुक्रबार नेपाल कम्युुनिष्ठ पार्टी (नेकपा)का अध्यक्ष पुुष्पकमल दाहाल ‘प्रचण्ड’ ललितपुुरको कुुम्भेश्वरस्थित उहाँको शालिकमा माल्यार्पण गर्दै । तस्वीर ः चन्द्रकला क्षेत्री/रासस