बरको हाँगाः म्युजिक भिडियो सार्वजनिक – Janadesh Daily | ePaper

बरको हाँगाः म्युजिक भिडियो सार्वजनिक


जनादेश संवाददाता,

काठमाण्डौ, । विष्णु र बिमल खातिको संयुक्त ‘बरको हाँगा’ म्यूज़िक भिडियोलाई सिएण्डडीले आफ्नो सामाजिक संन्जाल युट्युब च्यानलमार्फत सार्वजनिक गरेका छन् ।

उक्त आधुनिक गीतलाई संगीतकार चन्द्र श्रेष्ठले संगीतबद्ध गरेका हुन् । राजु कार्कीको संगीत संयोजन र बिमल खातीको आवाज रहेको छ । मिक्साम लिम्बुद्वारा सम्पादन गरिएको म्युजिक भिडियोमा देब्स राई र आयुषा लामाले अभिनय गरेका छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्