लगातार उकालो लाग्दै सुनको मूल्य, तोलाको ९८ हजार पाँच सय – Janadesh Daily | ePaper

लगातार उकालो लाग्दै सुनको मूल्य, तोलाको ९८ हजार पाँच सय


जनादेश, काठमाडौँ ।

लगातार उकालो लागेको सुनको मूल्य आज पनि ३ सय रुपैयाँले बढेको छ ।

मंगलबार तोलाको ९८ हजार दुई सय रहेको छापावाला सुनको मूल्य तोलामा तीन सय रुपैयाँले बढेर ९८ हजार पाँच सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजाबी सुनको मूल्य तोलामा तीन सय पाँच रुपैयाँले बढेर ९८ हजार ६५ रुपैयाँमा कारोबार भइरहेको छ।

यस्तै चाँदीे तोलामा २० रुपैयाँले घटेर १२ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्