‘शुक्रबार कविता’ सङ्ग्रह आवरण   – Janadesh Daily | ePaper

‘शुक्रबार कविता’ सङ्ग्रह आवरण  


जनादेश संवाददाता  

काठमाडौँ   । कवि मनोजराज सुवेदीले विसं २०७१ जेठ २३ गते शुक्रबारदेखि आठ पङ्क्तिका कविता लेखेर सामाजिक सञ्जालमा पोष्ट गर्न शुरु गरी ३०१ कविता पुगेपछि प्रकाशन गर्नुभएको ‘शुक्रबार’ कवितासङ्ग्रह । तस्वीर ः पूर्णप्रसाद मिश्र/रासस

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्