नक्कली सुन र हतियार छोडेर भागेको गाडी बरामद – Janadesh Daily | ePaper

नक्कली सुन र हतियार छोडेर भागेको गाडी बरामद


जनादेश, काठमाडौं ।

कमलादीमा प्रहरीसमक्ष १५ किलो नक्कली सुन र हतियार छोडेर भागेको गाडी बरामद भएको छ ।

घटनामा प्रयोग भएको बा ६ च ५५१९ नम्बरको स्कोर्पियो नख्खीपोटस्थित निर्माणाधीन घरमा लुकाइएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । घटनामा संग्लन ३ जना पक्राउ परेलगत्तै गाडी बरामद भएको हो ।

इलाका प्रहरी कार्यालय दुम्कीबासको टोलीले घटनामा संलगन पूर्वी नवलपरासीबाट देवान पटेल, विजय पटेल र निलेश सखियालाई पक्राउ गरेको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्