स्वास्थ्य बीमा बोर्डका अध्यक्ष डा. उमाशंकर प्रसादको राजिनामा मन्त्रिपरिषदबाट स्वीकृत – Janadesh Daily | ePaper

स्वास्थ्य बीमा बोर्डका अध्यक्ष डा. उमाशंकर प्रसादको राजिनामा मन्त्रिपरिषदबाट स्वीकृत


काठमाडौँ,

Pm-office-nepal | The power news

। स्वास्थ्य बीमा बोर्डका अध्यक्ष डा उमाशंकर प्रसादले पदबाट दिएको राजिनामा स्वीकृत भएको छ । गत सोमबार ( १२ साउन)मा बसेको मन्त्रिपरिषदको बैठकले उनको राजिनामा स्वीकृत गरेको हो ।

गत महिना पदबाट राजिनामा दिएका डा उमाशंकरले गत हप्ता मात्रै आफ्नो राजिनामाको सनाखत गराएका थिए । त्यसपछि बसेको मन्त्रिपरिषद्ले उनको राजिनामा स्वीकृत गरेको हो ।

 

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्