जनादेश, काठमाडौँ ।
सरकारविरुद्ध विरोधमा उत्रीएका इनफ इज इनफका समर्थक पक्राउ परेका छन् ।
कोरोना महामारि नियन्त्रणमा सरकारले ध्यान नदिएको बताउँदै केही समय यता अनसनरत इनफ इज इनफ अभियन्ताको समर्थनमा आज केही युवा सकूहले बालुुवाटार अघि विरोभ प्रदर्शन गरेको थियो । निषेधित क्षेत्रमा विरोध गरेको जनाउदै प्रहरीले उनीहरुलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा समाजसेवी ज्ञानेन्द्र शाही समेत रहेका छन् ।