५५ अङ्कले बढ्यो नेप्से, झन्डै ८ अर्बको कारोबार – Janadesh Daily | ePaper

५५ अङ्कले बढ्यो नेप्से, झन्डै ८ अर्बको कारोबार


साताको पहिलो दिन आइतबार सेयर बजार बढेको छ । आज नेप्से ५५ दशमलव ५अंकले बढेर दुई हजार ८३७ दशमलव ६१ विन्दुमा पुगेको छ ।

आज व्यापार १८६.९२, होटल तथा पर्यटन १७३.४१, विकास बैंक ३३८.०२, जलविद्युत १६६.३४, फाइनान्स ९२.५, निर्जीवन बीमा ६०३.०३, उत्पादन ३१९.६४, अन्य २.७, माइक्रोफाइनान्स १४२.९, जीवन बीमा २३०.८, लागानी २.८६ र म्यूचुअल फन्ड ०.२५ अंकले बढेका छन् ।

त्यस्तै, आज बैंकिङ २.९६ अंकले घटेको छ ।

आज दुई सय ३२ वटा कम्पनीको १ करोड ३८ लाख कित्ता शेयर ७ अर्ब ८२ करोड रुपैयाँमा कारोबार भएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्