साताको दोस्रो दिन सोमबार १७ अंकले घट्यो नेप्से – Janadesh Daily | ePaper

साताको दोस्रो दिन सोमबार १७ अंकले घट्यो नेप्से


काठमाडौँ ।

साताको दोस्रो दिन सोमबार सेयर बजार राताम्मे भएको छ । आज नेप्से १७.७५ अंकले घटेर २८१९.८६ बिन्दुमा पुगेको छ ।

आज बैँकिङ र होटल तथा पर्यटन बाहेक सबै समूह राताम्मे भएका छन् । बैँकिङ ४.६९ र होटल तथा पर्यटन ७.७९ अंकले बढेका छन् । त्यस्तै, आज विकास बैंक ४२.४९, फाइनान्स ४३.८५, जलविद्युत ७४.१९, जीवन बीमा ११५.७५, निर्जीवन बीमा ५४.५९, माइक्रोफाइनान्स ९१.३२, उत्पादन १२०.५६ र अन्य समूह २६.४२ अंकले घटेका छन् ।

आज २२६ कम्पनीका उक करोड ३४ लाख कित्ता शेयर ७ अर्ब ७७ करोडमा कारोबार भएका छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्