१९ अंकले घट्यो नेप्से परिसूचक – Janadesh Daily | ePaper

१९ अंकले घट्यो नेप्से परिसूचक


साताको दोस्रो दिन सोमबार सेयर बजार राताम्मे भएको छ । आज नेप्से १९.२ अंकले घटेर २८२९.६४ बिन्दुमा पुगेको छ ।

आज बैंकिङ १९, ब्यापार १४, होटल तथा पर्यटन २९ , विकास बैंक ७०, जलविद्युत १३, निर्जीवन बीमा १३७, उत्पादन २९, अन्य २३, माइक्रोफाइनान्स ५५, जीवन बीमा उपसमूह १०० अंकले घटेका छन् । त्यस्तै, आज फाइनान्स २१, लगानी ०.६३ र म्यूचअल फन्ड ०.०८ अंकले बढेका छन् ।

आज २३० कम्पनीका ७२ लाख कित्ता शेयर ४ अर्ब ४२ करोडमा कारोबार भएका छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्