७९ अंकले घट्यो नेप्से, ६ अर्बकाे कारोबार – Janadesh Daily | ePaper

७९ अंकले घट्यो नेप्से, ६ अर्बकाे कारोबार


साताको तेस्रो दिन मंगलबार सेयर बजारमा पहिरो गएको छ । आज नेप्से ७९.७९ अंकले घटेर २७४९.८५ बिन्दुमा पुगेको छ ।

आज बैंकिङ ३५.९४, ब्यापार ६४.६६, होटल तथा पर्यटन ११७.६२, विकास बैंक २९७.१५, जलविद्युत १०१.८४, निर्जीवन बीमा ४६४.४९, उत्पादन १८६.६, अन्य ८०.७५, माइक्रोफाइनान्स १५७.३१, जीवन बीमा उपसमूह ३७९.८३, आज फाइनान्स १४४.६७, लगानी २.५४ र म्यूचअल फन्ड ०ं३४ अंकले घटेका छन् ।

आज २२५ कम्पनीका एक करोड १९ लाख कित्ता शेयर ६ अर्ब ५२ करोडमा कारोबार भएका छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्