खोलामा बाढी बढेपछिः जोखिम मोलेर बाइक तार्दै यात्रु – Janadesh Daily | ePaper

खोलामा बाढी बढेपछिः जोखिम मोलेर बाइक तार्दै यात्रु


कर्णाली,

कर्णाली राजमार्गको कालीकोट खण्डमा पर्ने तिलागुफा नगरपालिका–८ टाकुल्ला खोलामा आएको बाढीले आवातजावतमा अवरोध ल्याएपछि जोखिम मोलेर बाइक तार्दै यात्रु । आठ वर्षदेखि पुल नबन्दा वर्षेनी यात्रुले यस्तै सास्ती भोग्नुपरेको छ । तस्बिरः शुरबहादुर सिंह/रासस

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्