काठमाडौं ,
आज काठमाडौं उपत्यका लगायत देशका अन्य जिल्लाहरुमा गाईजात्रा पर्व मनाइँदैछ ।
गाईजात्राका अवसरमा सरकारलेआज काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिइएको छ ।
काठमाण्डौ उपत्यकामा कोरोना भाइरसको बढदो संक्रमणको कारण गाईजात्रा पर्व मनाउँदा ज्यादा होसीयारी अप्नाउँन पनि अनुरोध गरिएकोछ ।