साहित्य श्रृखलाः कविता बाचन हुने – Janadesh Daily | ePaper

साहित्य श्रृखलाः कविता बाचन हुने


काठमाण्डौ,

नेपाल दलित साहित्य तथा संस्कृति प्रतिष्ठानले आज साहित्य श्रृखलाः कविता वाचन जुम मिटिड. मार्फत आयोजना गर्दैछ ।


प्रमुख अतिथि बरिष्ठ साहित्यकार निनु चापागाई रहनु हुने कार्यक्रममा डा. देवि नेपाल, मातृका पोर्खेल, रणेन्द वराली, धनकुमारी सूनार, शोभा दुलाल, ईन्द्र रेग्मी, सरिता तिवारी, डम्वर पहाडी, सरोज जदिल, संड.ीत श्रोता, सरिता परियार, सि.एम. विश्व कर्माले कविता वाचन गर्नुहुनेछ ।
कार्यक्रमको सहजकर्ताको भूमिकामा सरोज दिलु विश्वकर्मा रहनु भएको छ । कार्यक्रम संयोजन रणन्द्र वराली र कृष्ण गज्मेरको हुनेछ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्