टोकियो, रासस/सिन्ह्वा
कोभिड–१९ को विश्वव्यापी महामारीका कारण चालु आर्थिक वर्षमा टोयोटा मोटर कर्पोरेसनबाट बनेका सवारी साधनलगायतका सामग्रीको व्यापारमा कमी आउँदा नाफामा ६४.१ प्रतिशत (६.९२ अर्ब अमेरिकी डलर) ले कमी आउने कम्पनीले बिहीबार बताएको छ ।