गठबन्धनमा गलफत्तीः ललितपुरमा गठबन्धनबाट नेकपा एस र जसपा ‘आउट’ – Janadesh Daily | ePaper

गठबन्धनमा गलफत्तीः ललितपुरमा गठबन्धनबाट नेकपा एस र जसपा ‘आउट’


जनादेश काठमाण्डौं । आगामी ३० गते हुने पालिकाको निर्वाचनका लागि ललितपुरमा सत्ता गठबन्धन दल नेपाली कांग्रेस र नेकपा माओवाद केन्द्रबीच मात्र गठबन्धन भएको छ ।

६ वटा स्थानीय तह रहेको ललितपुरमा चार वटा कांग्रेस र २ वटा माओवादी केन्द्रले पाएको छ । ललितपुरमा गठबन्धनबाट नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) ‘आउट’ भएको छ ।

ललितपुर महानगर, गोदावरी नगर, बागमती नगर र महांकाल गाउँपालिकाको प्रमुख कांग्रेसले पाएको छ । गोदावरी प्रमुख र उपप्रमुख दुवै कांग्रेसले पाएको छ ।

महालक्ष्मी नगर र कोन्ज्योसोम गाउँपालिका माओवादी र उप्रमुख कांग्रेसले पाएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्