निर्वाचनले दिएको सन्देशः यो एउटा प्रदेशमा माओवादी केन्द्र शक्तिशाली र पहिलो दल – Janadesh Daily | ePaper

निर्वाचनले दिएको सन्देशः यो एउटा प्रदेशमा माओवादी केन्द्र शक्तिशाली र पहिलो दल


जनादेश वाच।

स्थानीय तहको निर्वाचन अन्तर्गत हालसम्म आएको परिणामको आधारमा लुम्बिनी प्रदेशमा माओवादी पहिलाे स्थानमा रहेर अग्रता लिइरहेकाे छ । ३५ स्थानीय तहको अन्तिम परिणाम आएकोमा गाउँपालिका अध्यक्ष तथा नगरपालिका प्रमुखमा माओवादीले १४ स्थानमा जित निकालेको छ । पछिपछि रहेको कांग्रेसले १३ तथा एमालेले ७ र जनमोर्चाले एक स्थानीय तहमा जितेका छन् ।

यी हुन् माओवादीले जितेका अध्यक्ष तथा प्रमुख:

पुनीराज घर्ती
प्राप्त मत :३,९१३
पुथा उत्तरगंगा गाउँपालिका , रुकुम पूर्व

कृष्ण रेग्मी, प्राप्त मत :३,७७९
सिस्ने गाउँपालिका , रुकुम पूर्व , लुम्बिनी प्रदेश

सुकबहादुर बुढामगर, प्राप्त मत :३,३११
परिवर्तन गाउँपालिका , रोल्पा , लुम्बिनी प्रदेश

भरतकुमार थापा, प्राप्त मत :४,९६४
लुङ्ग्री गाउँपालिका , रोल्पा , लुम्बिनी प्रदेश
सुरेन्द्र थापा (घर्ती)
प्राप्त मत :७,६०३, रोल्पा नगरपालिका , रोल्पा , लुम्बिनी प्रदेश

मणिराम बुढाथोकी
प्राप्त मत :६,०६२, सुनिल स्मृति गाउँपालिका , रोल्पा , लुम्बिनी प्रदेश

धनबहादुर पुनमगर
प्राप्त मत :२,७०८, सुनछहरी गाउँपालिका , रोल्पा , लुम्बिनी प्रदेश

ऋषि केशव बुढामगर
प्राप्त मत :२,१२२, थबाङ गाउँपालिका , रोल्पा , लुम्बिनी प्रदेश

नमराज अधिकारी
प्राप्त मत :३,६७६, माण्डवी गाउँपालिका , प्यूठान , लुम्बिनी प्रदेश

विष्णुबहादुर योगी
प्राप्त मत :९,३२७, प्यूठान नगरपालिका , प्यूठान , लुम्बिनी प्रदेश

युवराज खत्री क्षेत्री
प्राप्त मत :५,७००, चन्द्रकोट गाउँपालिका , गुल्मी , लुम्बिनी प्रदेश

भुपाल पोखरेल
प्राप्त मत :६,०८९
धुर्कोट गाउँपालिका , गुल्मी , लुम्बिनी प्रदेश

यदु ज्ञवाली
प्राप्त मत :४,२६१
रुरुक्षेत्र गाउँपालिका , गुल्मी , लुम्बिनी प्रदेश

तुल्सीराम पुन मगर
प्राप्त मत :५,७४९
बंगलाचुली गाउँपालिका , दाङ, लुम्बिनी प्रदेश

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्