यस्ताे छ लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ) – Janadesh Daily | ePaper

यस्ताे छ लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)


लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि नीति तथा कार्यक्रम ल्याएको छ।

लुम्बिनी प्रदेशसभामा प्रदेश प्रमुख अमिक शेरचनले प्रस्तुत गरेको लुम्बिनी प्रदेश सरकारको १८६ बुँदे नीति तथा कार्यक्रममा प्रदेशको राजधानी राप्ती देउखुरीको व्यवस्थापन, लुम्बिनी प्रादेशिक अस्पताल, प्रदेश विश्वविद्यालय, जीवराज आश्रित कृष्णसेन इच्छुक मार्ग निर्माण आयोजना र नौमुरे विद्युत आयोजनालाई गौरवका आयाजनामा अगाडि बढाइने उल्लेख छ।

गौतम बुद्ध विमानस्थल सञ्चालनलाई अवसरका रूपमा लिएर पर्यटन र पूर्वाधार विकासका लागि थप काम गरिने नीति तथा कार्यक्रममा उल्लेख छ।

यस्तो छ लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम : लुम्बिनी-प्रदेश-सरकारको-नीति-तथा-कार्यक्रम

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्