कविता शीर्षक-काठमान्डौँको धुवाँ, धुलो जाम – Janadesh Daily | ePaper

कविता शीर्षक-काठमान्डौँको धुवाँ, धुलो जाम


  • रामचन्द्र पौडेल

हामी यो देशको नागरीक हौँँ ।

नेपाल एक सुन्दर देश हो ।।

देशको केन्द्रविन्दु राजधानी ।

काठमान्डौ हामी सबैको हो ।।

यहाँ छनु् पौराणिक सम्पदा ।

हामी सबैको गौरव हो ।।

 

जतासुकै धुवाँ ,धुलो छ ।

त्यसमा पनि ट्राफिक जाम ।।

समयमा भनेको ठाँउमा पुग्न सकिदैन ।

अनि बन्दैन कुनै काम ।।

यात्रुलाई धुवा धुलोले सताइ ।

अनेक रोग निम्त्याउन्छ ।।

 

नेपालमा समय समयमा आन्दोलनले ।

भए धेरै नी राजनीतिक परिवर्तन ।।

तर पनि हाल सम्म यसको ठाँउको ।

धुवाँ धुलो जाम सकिएन हटाउन ।।

यो कुरालाई सम्बन्धीत सबैले ।

बेलैमा सोचेर अगाडी बढौँ ।।

हे काठमान्डौ वासी हो आफु र

आफ्नो सन्ततीको लागि जागौँ ।।

 

कार्यालय ः मालपोल कार्यालय तनहुँ,  फोन नं ः ९८४६०२३२१२

Email : paudelramchandra59@gmail.com

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्