कृषक समूहलाई किटनाशक औषधी र भिटामिन वितरण – Janadesh Daily | ePaper

कृषक समूहलाई किटनाशक औषधी र भिटामिन वितरण


जनादेश संवाददाता,

दाङ । शान्तिनगर गाउँपालिका ५ मा रहेका विभिन्न कृषक समूहलाई किटनाशक औषधी र भिटामिन वितरण गरिएको छ ।

शान्तिगनर गाउँपालिका कृषि शाखाद्धारा प्राप्त किटनाशक औषधी र भिटामिन वडा कार्यालय मार्फत टमाटर उत्पादन गरेका कृषक समूहलाई वितरण गरिएको हो ।

वडा नं. ५ भित्र विभिन्न टोलमा टमाटर उत्पादन गरेका काँसिपुर कृषक समूह, जुगजुग कृषक समूह, बन्द्रही कृषि समूह, महिला जागरण कृषक समूह, महाशान्ति कृषक समूह, श्रमजिवि कृषक समूहलाई वितरण गरिएको वडा सदस्य डिल्ली बहादुर खड्काले जानकारी दिनुभयो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्