आँखा भरि मुटु भरि केवल तिम्रै माया – Janadesh Daily | ePaper

आँखा भरि मुटु भरि केवल तिम्रै माया


गोबिन्द राज ओझा (राजन)

आँखा भरि मुटु भरि केवल तिम्रै माया

जता हेरु देख्छु मैले तिम्रै तिम्रै माया

 

मेरो कल्पनामा तिमि,मेरो धडकनमा तिमि छौ

किन किन तिमिले लुकेर हेर्ने  गर्छौ

 

आईदेउ तिमिले किन लज्जाउछौ

मन देखि माया गर्ने मान्छे किन टाढिन्छौ

 

मेरो जिन्दगि तिम्रै आशा र विश्वासमा चलेको छ

भनेर थाहा छ मलाई दु:ख पर्दा तिम्रो साथ पाईन्छ

 

तिमि नै मेरो हौ भन्ने सोचेको छु मैले

जिन्दगिमा  खुसिले रमाउन सिकेको  छु मैले

 

तिम्रो लागि प्रिया जे पनि गर्न सक्छु

हासि खुसि साथमा यो जिन्दगि बिताउन सक्छु

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्