लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु – Janadesh Daily | ePaper

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु


जनादेश, बुटवल ।

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

ज्वरो र खोकी देखिएपछि उपचारको लागि बहिबार लुम्बिनीस्थित प्रदेशिक अस्पतालमा भर्ना भएका कपिलवस्तुका मायादेवी गाउँपालिका वडा नम्बर ७ का ४० वर्षीय पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ ।

आइसीयूमा उपचाररत उनको आज बिहान ८ बजे मृत्यु भएको चिकित्सकले जनाएका छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्