नेप्सेमा तेस्रो सर्किट ब्रेक, कारोबार बन्द – Janadesh Daily | ePaper

नेप्सेमा तेस्रो सर्किट ब्रेक, कारोबार बन्द


नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा तेस्रो पटक सर्किट ब्रेक लागेको छ । नेप्से ६ प्रतिशतले बढेर तेस्रो पटक सर्किट ब्रेक लागेसँगै आजलाई कारोबार बन्द भएको हो ।

१११ अंकले बढेको सेयर बजारमा ४८ करोडको कारोबार भएको छ ।

आइतबार कारोबार खुलेको ५ मिनेटमै ४ प्रतिशतले बढेको बजारमा पहिलो सर्किट ब्रेक लागेको थियो। यस्तै, दोस्रो पटक खुलेको बजार २ मिनेटमै ५ प्रतिशत बढेपछि सर्किट ब्रेक लागेको थियो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्