१३ अंकले बढ्यो सेयर बजार, २ अर्बको कारोबार – Janadesh Daily | ePaper

१३ अंकले बढ्यो सेयर बजार, २ अर्बको कारोबार


सोमबार सेयर बजार परिसूचक नेप्से १३.२८ अंकले बढेर एक हजार ९९२.३० विन्दुमा पुगेको छ ।

बैंकिङ २, विकास बैंक २१, होटल तथा पर्यटन ७३, हाइड्रोपावर ३४, जीवन बीमा ३१, निर्जीवन बीमा २३, ब्यापार ३५, अन्य १२ र उत्पादन १५१ अंकले बढेको छ । त्यस्तै आज फाइनान्स ४ र माइक्रोफाइनान्स २ अंकले घटेको छ ।

आज बोटलर्स नेपाल बालाजुको सेयर सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ । समग्मा बजार बढेपनि आज समाज लघुवित्तको सेयर १० प्रतिशतले घटेको छ ।

यस दिन ३१४ कम्पनीको ५९ लाख कित्ता सेयर २ अर्बमा कारोबार भएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्