नेप्से ९ अंकले बढ्यो, एक अर्ब ८६ करोडको कारोबार – Janadesh Daily | ePaper

नेप्से ९ अंकले बढ्यो, एक अर्ब ८६ करोडको कारोबार


मंगलबार सेयर बजार परिसूचक नेप्से ९.३४ अंकले बढेर दुई हजार विन्दुमा पुगेको छ ।

बैंकिङ ५, विकास बैंक ५, हाइड्रोपावर ११, निर्जीवन बीमा ७७, ब्यापार २९, उत्पादन २१७, र माइक्रोफाइनान्स १२ अंकले बढेको छ । त्यस्तै, होटल तथा पर्यटन २, जीवन बीमा ८, अन्य ०.९१ र फाइनान्स ५ अंकले घटेको छ ।

आज बोटलर्स नेपाल बालाजु र बिपिडब्ल्यू लघुवित्तको सेयर सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ । समग्मा बजार बढेपनि आज चिरख्वा हाइड्रोपावरको सेयर ५ प्रतिशतले घटेको छ ।

यस दिन ३०८ कम्पनीको ५२ लाख कित्ता सेयर १ अर्ब ८६ करोडमा कारोबार भएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्