सुनचाँदीको मूल्य स्थिर – Janadesh Daily | ePaper

सुनचाँदीको मूल्य स्थिर


सोमबार सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला १ लाख २६ हजार रुपैयाँमा करोबार भएको छापावाल सुन आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ । त्यस्तै, तेजावी सुनको मूल्य पनि तोलाको १ लाख २५ हजार ४०० रुपैयाँमा स्थिर रहेको छ ।

सोमबार चाँदीको मूल्य पनि स्थिर रहेको छ । यो प्रतितोला १४ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्