१५ अंकले घट्यो नेप्से, ४ अर्ब ३१ करोडको कारोबार – Janadesh Daily | ePaper

१५ अंकले घट्यो नेप्से, ४ अर्ब ३१ करोडको कारोबार


बिहिबार सेयर बजार परिसूचक नेप्से १५.३७ अंकले घटेर दुई हजार ०४८.५७ विन्दुमा पुगेको छ ।

होटल तथा पर्यटन ५२, हाइड्रोपावर २१, अन्य १४, विकास बैंक १८, बैंकिङ ७, निर्जीवन बीमा ८९, उत्पादन ४, जीवन बीमा ८६, फाइनान्स ३ र माइक्रोफाइनान्स उपसमूह ५३ अंकले घटेको छ । त्यस्तै, ब्यापार उपसमहूह भने १८ अंकले अंकले बढेको छ ।

आज सबैभन्दा धेरै बुद्धभूमी नेपाल हाइड्रोको सेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि आज धौलागिरी लघुवित्तको सेयर १० प्रतिशतले बढेको छ ।

यस दिन ३१५ कम्पनीको ०क करोड ८५ लाख कित्ता सेयर ४ अर्ब ३१ करोडमा कारोबार भएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्