१७ अंकले घट्यो नेप्से, २ अर्ब ४८ करोडको कारोबार – Janadesh Daily | ePaper

१७ अंकले घट्यो नेप्से, २ अर्ब ४८ करोडको कारोबार


सोमबार सेयर बजार परिसूचक नेप्से १७ अंकले घटेर दुई हजार ०३१.५५ विन्दुमा पुगेको छ ।

हाइड्रोपावर २७, अन्य ९, विकास बैंक ६०, बैंकिङ १३, निर्जीवन बीमा ८२, जीवन बीमा १००, फाइनान्स १६ र माइक्रोफाइनान्स उपसमूह ९० अंकले घटेको छ । त्यस्तै, ब्यापार ८, होटल तथा पर्यटन २३ र उत्पादन उपसमूह १४७ अंकले बढेको छ ।

आज सबैभन्दा किसान लघुवित्त वित्तीय संस्थाको सेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि आज बोटलर्स नेपाल बालाजु र सर्वोत्तम सिमेन्टको सेयर १० प्रतिशतले बढेको छ ।

यस दिन ३०४ कम्पनीको ७० लाख कित्ता सेयर २ अर्ब ४८ करोडमा कारोबार भएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्