कान्तिपुर बचत सहकारीका पूर्वअध्यक्ष सीबी लामा पक्राउ – Janadesh Daily | ePaper

कान्तिपुर बचत सहकारीका पूर्वअध्यक्ष सीबी लामा पक्राउ


काठमाडौँ । कान्तिपुर बचत तथा ऋण सहकारी संस्थाका पूर्वअध्यक्ष सीबी लामा पक्राउ परेका छन् । काठमाडौैं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई चितवनबाट पक्राउ गरेको हो ।

काठमाडौं प्रहरी बृत्तमा उनीविरुद्ध सहकारीको करिब दुई अर्ब बचत अपचलन गरेको उजुरी परेको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्