१७ अंकले घटेयो नेप्से, ५ अर्ब ४७ करोडको कारोबार – Janadesh Daily | ePaper

१७ अंकले घटेयो नेप्से, ५ अर्ब ४७ करोडको कारोबार


काठमाडौँ । आइतबार सेयर बजार परिसूचक नेप्से १७.०४ अंकले घटेर दुई हजार ०९५.२५ विन्दुमा पुगेको छ ।

बैंकिङ ९, विकास बैंक ४९, फाइनान्स १७ , हाइड्रोपावर ६, जीवन बीमा ३७, उत्पादन ६२, माइक्रोफाइनान्स ८०, निर्जीवन बीमा ६२, अन्य १८ र व्यापार उपसमूह २ अंकले घटेको छ । त्यस्तै, होटल तथा पर्यटन उपसमूह २ अंकले बढेको छ ।

आज सबैभन्दा धेरै भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेपनि आज नेपाल फाइनान्सको सेयर १० प्रतिशतले बढेको छ ।

यस दिन ३१७ कम्पनीको एक करोड ३२ लाख कित्ता सेयर ५ अर्ब ४७ करोडमा कारोबार भएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्