नेप्सेमा सामान्य अंकको सुधार, कारोबार रकम घट्यो – Janadesh Daily | ePaper

नेप्सेमा सामान्य अंकको सुधार, कारोबार रकम घट्यो


काठमाडौँ । बुधबार सेयर बजार परिसूचक नेप्से २.२७ अंकले बढेर दुई हजार ०७८.७६ विन्दुमा पुगेको छ ।

बैंकिङ १, फाइनान्स ५८, हाइड्रोपावर ८, माइक्रोफाइनान्स ६, निर्जीवन बीमा १८ र अन्य उपसमुह २ अंकले बढेको छ । त्यस्तै, विकास बैंक ५, होटल तथा पर्यटन १९, जीवन बीमा १३, उत्पादन २८ र व्यापार उपसमूह ३८ अंकले घटेको छ ।

आज सबैभन्दा धेरै नेपाल फाइनान्स लिमिटेडको सेयर ९.९९ प्रतिशतले बढेको छ । समग्रमा बजार बढेपनि आज कनकामना स्मार्ट लघुवित्तको सेयर ९.८८ प्रतिशतले घटेको छ ।

यस दिन ३०८ कम्पनीको ७२ लाख कित्ता सेयर ३ अर्ब ४० करोडमा कारोबार भएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्