मौद्रिक नीति सार्वजनिक, बैंकदर र नीतिगत दर घट्यो (पूर्णपाठ) – Janadesh Daily | ePaper

मौद्रिक नीति सार्वजनिक, बैंकदर र नीतिगत दर घट्यो (पूर्णपाठ)


काठमाडौँ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक भएको छ। राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार मौद्रिक नीति सार्वजनिक गरेका हुन् ।

राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिमा नीतिगत दर घटाएको छ । नीतिगत दरलाई ५.५ बाट ५ प्रतिशतमा झारिएको छ । यस्तै, बैंकदरलाई ७ प्रतिशतबाट ६.५ प्रतिशत कायम राखिएको छ । यस्तै, ५ प्रतिशतको हाराहारी मूल्यवृद्धि दरको लक्ष्य छ ।

पूर्णपाठ

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्