घट्यो सुनचाँदीको मूल्य, तोलाको कति ? – Janadesh Daily | ePaper

घट्यो सुनचाँदीको मूल्य, तोलाको कति ?


काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य तोलामा १ लाख ४६ हजार रुपैयाँ रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार एक सय रुपैयाँले घटेर १ लाख ४६ हजार रुपैयाँ कायम भएको हो ।

सोमबार तोलामा १ लाख ४६ हजार १०० रुपैयाँ र तेजाबी सुन तोलामा १ लाख ४५ हजार ३०० रुपैयाँ कायम रहेको थियो ।

सोमबार चाँदीको मूल्य तोलामा १ हजार ७५० रुपैयाँ कायम भएकोमा मंगलबार १ हजार ७४० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्