सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाकै १ लाख ४९ हजार ९ सय रुपैयाँ – Janadesh Daily | ePaper

सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाकै १ लाख ४९ हजार ९ सय रुपैयाँ


काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढेर १ लाख ४९ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजावी सुन प्रतितोला १ लाख ३७ हजार ९१० रुपैयाँ कायम भएको छ । आज, चाँदीको मूल्य भने प्रतितोला ५ रुपैयाँले घटेर १७ सय ९५ रुपैयाँ कायम भएको छ । बिहीबार चाँदी प्रतितोला १८ सय रुपैयाँमा कारोबार भएको थियो । काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढेर १ लाख ४९ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजावी सुन प्रतितोला १ लाख ३७ हजार ९१० रुपैयाँ कायम भएको छ । आज, चाँदीको मूल्य भने प्रतितोला ५ रुपैयाँले घटेर १७ सय ९५ रुपैयाँ कायम भएको छ । बिहीबार चाँदी प्रतितोला १८ सय रुपैयाँमा कारोबार भएको थियो ।
"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्