३४ अंकले बढ्यो नेप्से, २३ अर्ब ४३ करोडको कारोबार – Janadesh Daily | ePaper

३४ अंकले बढ्यो नेप्से, २३ अर्ब ४३ करोडको कारोबार


काठमाडौँ । बुधबार सेयर बजार परिसूचक नेप्से ३४.२९ अंकले बढेर दुई हजार ९५७.७५ विन्दुमा पुगेको छ ।

बैंकिङ ११, विकास बैंक १६९, फाइनान्स २७२, होटल तथा पर्यटन १७९, हाइड्रोपावर ७०, ब्यापार १६, निर्जीवन बीमा १०५, अन्य १९, र उत्पादन उपसमूह ५२ अंकले बढेको छ ।
त्यस्तै, जीवन बीमा १३ र माइक्रोफाइनान्स उपसमूह ३८ अंकले घटेको छ ।

आज सेन्ट्रल फाइनान्स, समृद्धि फाइनान्स, प्रोग्रेसिभ फाइनान्स, मातृभूमि लघुवित्त, हाइड्रो इलेक्ट्रिसिटी एण्ड डेभलपमेन्ट कम्पनी, माउन्टेन हाइड्रो नेपाल, हिमालयन हाइड्रोपावर, इङ्ग्वा हाइड्रोपावर, अपर स्याङ्गे हाइड्रोपावर र गूडविल फाइनान्सको सेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेपनि आज मन्दाकिनी हाइड्रोपावरको सेयर १० प्रतिशतले घटेको छ ।




यस दिन ३३२ कम्पनीको ५ करोड १२ लाख कित्ता सेयर २३ अर्ब ४३ करोडमा कारोबार भएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्