३६ अंकले घट्यो नेप्से, १२ अर्बको कारोबार – Janadesh Daily | ePaper

३६ अंकले घट्यो नेप्से, १२ अर्बको कारोबार


काठमाडौँ । बिहिबार सेयर बजार परिसूचक नेप्से ३६.८३ अंकले घटेर दुई हजार ७४९.५७ विन्दुमा पुगेको छ ।

आज बैंकिङ २८, विकास बैंक ६२, फाइनान्स ३४, हाइड्रोपावर ४,
होटल तथा पर्यटन १३२, उत्पादन ७१, अन्य ११, जीवन बीमा २५२, माइक्रोफाइनान्स १०५, ब्यापार २६ र निर्जीवन बीमा उपसमूह २५२ अंकले घटेको छ ।

आज सबैभन्दा धेरै थ्री स्टार हाइड्रोपावरको सेयर १० प्रतिशतले घटेको छ ।

समग्रमा बजार घटेपनि आज कुथेली बुखरी स्मल हाइड्रोपावरको सेयर भने १० प्रतिशतले घटेको छ ।

यस दिन ३२२ कम्पनीको २ करोड ८३ लाख कित्ता सेयर १२ अर्ब २४ करोडमा कारोबार भएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्