माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलको प्रमुख सचेतकमा गीता तिम्सिना – Janadesh Daily | ePaper

माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलको प्रमुख सचेतकमा गीता तिम्सिना


विराटनगर । नेकपा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलले प्रमुख सचेतकको जिम्मेवारी गीता तिम्सिनालाई दिएको छ ।

संसदीय दलको बैठकपछि दलका नेता इन्द्रबहादुर आङ्बोले तिम्सिनालाई प्रमुख सचेतकको जिम्मेवारी दिएका हुन् ।

मोरङकी तिम्सिना समानुपातिक सांसद हुन् । माओवादी केन्द्रले प्रमुख सचेतक तोकेपनि उपनेता र सचेतक तोकेको छैन ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्