नेपालमा १३० डाक्टर र ८२ नर्समा कोरोना संक्रमण – Janadesh Daily | ePaper

नेपालमा १३० डाक्टर र ८२ नर्समा कोरोना संक्रमण


जनादेश, काठमाण्डौ:

शुक्रबारसम्म देशभरमा कुल कोरोना संक्रमितको संख्या ३० हजार ४८३ पुगेको थियो ।

त्यसमध्ये १३० जना संक्रमितहरु अस्पताल काम गर्ने चिकित्सक हुन् । यस्तै ८२ जना नर्स संक्रमित भएका छन् । प्रयोगशालामा काम गर्ने प्राविधिकहरु २७ जना संक्रमित भएका छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्