नेपालमा कोरोना संक्रमितको संख्यामा बृद्धि आज मात्रै ७४० – Janadesh Daily | ePaper

नेपालमा कोरोना संक्रमितको संख्यामा बृद्धि आज मात्रै ७४०


जनादेशडेली संबाददाता । नेपालमा एकैदिन ७ सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्‍थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार आयोजना गरेको नियमित कोभिड १९ प्रेस ब्रिफिङमा पछिल्लो २४ घन्टामा ७ सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

यो सँगै नेपालमा संक्रमितको संख्या १५ हजार २ सय ५९ पुगेको छ

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्